नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
सर्लाही


  नविनतम गतिविधि

 मिति २०७५।३।२६ गते मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा "उपभोक्ता हित संरक्षण सम्बन्धि सचेतनामूलक कार्यक्रम" जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख, मलंगवा नगरपालिकाका प्रमुख, स्थानीय समन्वय अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार, स्थानीय ब्यापारी लगायत सरोकारवालाहरुको उपस्थितीमा सम्पन्न भयो ।

उपभोक्ता हित संरक्षण सम्बन्धि सचेतनामूलक कार्यक्रममा उपभोक्ता हक, हित र अधिकारका बिषयमा जानकारी गराउनु हुदै प्रमुख जिल्ला अधिकारी श्री द्रोण पोखरेल ।

  • Digital Charter System शुरु गरिएको २०७५-२-१५

    मिति २०७५।२।१२ गतेबाट सेवाग्राहीको सुविधाको लागि जिल्ला प्रशासन कार्यालयको नागरिक वडापत्रलाई Digital रुपमा परिवर्तित गरिएको छ । आफुलाई चाहिएको सेवाबारे सेवाग्राही स्वयंले सगै रहेको नम्बर प्याडको अंक थिचि सेवा बारे जानकारी प्राप्त गर्न सक्नेछन् ।

  • सवारी साधन खरिद सम्बन्धि सूचना २०७५-१-३०

    सवारी साधन खरिद गर्ने सम्बन्धि जिल्ला प्रशासन कार्यालय सर्लाहीको सूचना ।

  • गृह सुधार कार्ययोजना २०७४-१२-२०

    माननीय गृहमन्त्रीज्यू बाट जारी गरिएको गृह सुधार कार्ययोजना ।

  • कर्मचारी व्यवस्थापन २०७४-४-२

    स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापन सम्बन्धि आदेश २०७४ को कार्यन्वयन गरिएको । http://moha.gov.np/district/custom/editor/ckfinder/userfiles/files/karmacharipdfrotate12.pdf

  • सरसफाई कार्यक्रम २०७३-१०-२२

    सर्लाही जिल्ला हरिवन नगरपालिका क्षेत्रमा नगर सरसफाईका क्रममा प्रमुख जिल्ला अधिकारी श्री प्रदीपराज कणेल ।

  • संस्था दर्ता प्रक्रिया, निवेदन र विधान डाउनलोडमा २०७३-८-९

     संस्था दर्ता प्रक्रिया, निवेदन र विधान डाउनलोडमा



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय