Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सर्लाही

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सर्लाही

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला परिचय 2076-05-17

जिल्लाको सामान्य परिचय:-

जिल्लाको अवस्थिति

नेपाल राष्ट्रको मधेश प्रदेशमा पर्ने ८ जिल्लाहरुमा मध्य भागमा रहेको यस सर्लाही जिल्लाको पूर्वमा महोत्तरी, उत्तरमा सिन्धुली, पश्चिममा रौतहट जिल्ला तथा दक्षिणमा भारतको विहार प्रान्तको सितामढीसँग जोडिएको छ । चतुर्भुज आकारमा रहेको यस जिल्लाको पश्चिम भागमा पवित्र बागमती नदी बगेको छ भने उत्तरी भागमा महाभारत पर्वतको श्रृंखला चुरे पहाड, वनजंगल तथा दक्षिण भागमा तराईको समथल भूमिमा समाहित भएको पाईन्छ ।

 भौगोलिक बनावट

सर्लाही जिल्लाको अधिकतम भु-भाग समथर रहेतापनी उत्तरतर्फ केही भाग पहाड तथा चुरेभावर पर्दछ । समुद्र सतहको ७४ मिटर (बलरा न.पा.-३ भन्सारटोल) देखी ७२३ मिटर (लालबन्दी न.पा.१४ बाउन्ने चुरी ७०६ मि.) उचाईमा रहेको यस सर्लाही जिल्लाको उत्तरी अक्षांश २६ ८५' देखी २७ १०', पुर्वी देशान्तर ८५ २०' देखी ८५ ५०' रहेको छ । कुल क्षेत्रफल १२५९ बर्ग किलोमिटर रहेको यस सर्लाही जिल्लाको पूर्व पश्चिम लम्बाई ४० कि.मी., उत्तर दक्षिण चौडाइ ३२ कि.मी. रहेको छ भने पूर्व पश्चिम राजमार्गको लग्बाई ३० कि.मि. र भारतसँग ५१ कि.मि. दुरी सीमा जोडिएको छ  ।

नदिनाला

जिल्लाका मुख्य नदिनालाहरुमा बागमती, लखनदेही, झिमनदी र बाँके तथा हर्दी खोला पर्दछन ।पूर्वमा बाँके तथा हर्दिखोला र पश्चिममा बागमती नदी यस सर्लाही जिल्लाको सीमा नदीका रुपमा बगेका छन ।

  •  

मनसुनी हावापानीको प्रभाव भएको यस सर्लाही जिल्लामा अधिकांश मैदानी भुभाग भएतापनि बिचको भावर प्रदेश र उत्तरको चुरे श्रृंखलाले गर्दा जिल्लाको दक्षिण तिर भन्दा उत्तर तिर गर्मी कम हुने र ज्यादै बर्षा हुने गर्दछ ।बार्षिक औषत अधिकतम तापक्रम लगभग ३१0 से. र औसत न्यूनतम तापक्रम २०0 से. तथा सबै भन्दा बढी तापक्रम ४२0 से. र सबै कम तापक्रम ४0 से. रहेको पाईन्छ । कुल बर्षा मध्ये ८० % बर्षा, बर्षायाममा पाईन्छ भने करिब २.३ % बर्षा, हिउँदमा हुने गरेको पाईन्छ । जिल्लामा सरदर बर्षा १६९९.६ मि.मि. रहेको छ ।

प्राकृतिक बनस्पती

उष्ण मनसुनी हावापानीको जोग भएकोले उष्ण प्रदेशिय सदाबहार जंगल पाईन्छ ।जंगलमा साल समुहको रुखहरु प्रशस्त मात्रामा पाईन्छ । कडा जातका रुखहरुमा खयर, सिसौँ ईत्यादी पाईन्छ भने अन्य जातीहरुमा कर्मा, कुम्नी, हर्रो, बर्रो, सिन्दुरे, टाँटरी, सनिसाल, सिमल, भुरकुल, दवदवे आदी जस्ता रुखहरु पाईन्छन । यहाँ पाईने बनपैदावारहरुमा सतावरी, सिमलभुवा, तरुल, बाबियो, रवर,काँस तथा अन्य जडिबुटीहरु पनि पाईन्छ ।

  मुख्य खेतीबाली

  1.  
  •  
  •  
  •  

  •  

धान, गहुँ, मकै, कोदो

 

नगदे बाली

उखु, तोरी

 

  •  

आँप, लिची, कागती, कटहर, केरा, मेवा

 

 

 

 

जनसंख्या

२०7८ सालको जनगणना अनुसार  यस जिल्लाको कुल जनसंख्या 8,62,470 मध्ये पुरुष 4,35,131 जना  र महिला 4,27,339 जना रहेको छ । जसमा विशेष गरी यादव, कोईरी, मुसलमान, बाहुन, क्षेत्री, थारु, नेवार, मगर, कुर्मी, धानुक, भुमिहार,, चमार, डुम, दुसाद, आदि जस्ता बिभिन्न जातीका मानिसहरुको बसोबास रहेको यस जिल्लाका करिब 75% मानिसहरु कृषिमा आधारित छन् ।

  •  
  1.  

जातजातिको विवरण

  •  
  1.  

  •  

15.51 %

 

  •  

7.93 %

 

  •  

7.89 %

 

  •  

5.37 %

 

  •  

5.17 %

 

  •  

3.72 %

 

दुसाद

3.67 %

 

  •  

3.62 %

 

ब्रामण पहाड

3.58 %

 

१०

थारु

2.83 %

 

११

  •  

2.68 %

 

१२

  •  

2.60 %

 

१३

केत बविया

2.22 %

 

१४

  •  

2.21 %

 

१५

  •  

31 %

 

श्रोत:-राष्ट्रिय जनगणना 2078

  •  
  1.  
  •  
  •  
  1.  

  •  
  1. %

 

बाजिका (ठेटी)

  1. %

 

  •  
  1. %

 

  •  
  1. %

 

  •  
  1. %

 

अन्य

  1. %

 

 

 

 

 

                                                                            

  •  
  1.  

धर्मको नाम

  •  

कै

  1.  

हिन्दु

  1.  

 

  1.  
  •  
  1.  

 

  1.  
  •  
  1.  

 

  1.  
  •  
  1.  

 

  1.  

किराँत

  1.  

 

  •  

अन्य

  1.  

 

                  श्रोत:-राष्ट्रिय जनगणना 2078                

पेशा

सि.नं.

प्रबृति

प्रतिशत

कै

1

कृषिमा संलग्न जनसंख्या

78.29

 

2

गैर कृषिमा संलग्न जनसंख्या

21.71

 

       श्रोत:-राष्ट्रिय जनगणना 2078

  •  

सि.नं.

बिवरण

प्रतिशत

कै

1

कुल साक्षरता

46

 

2

पुरुष साक्षरता

56

 

3

महिला साक्षरता

37

 

श्रोत:-राष्ट्रिय जनगणना 2078

जनसंख्या

२०7८ सालको जनगणना अनुसार  यस जिल्लाको कुल जनसंख्या 8,62,470 मध्ये पुरुष 4,35,131 जना  र महिला 4,27,339 जना रहेको छ । जसमा विशेष गरी यादव, कोईरी, मुसलमान, बाहुन, क्षेत्री, थारु, नेवार, मगर, कुर्मी, धानुक, भुमिहार,, चमार, डुम, दुसाद, आदि बिभिन्न जातजातिका मानिसहरुको बसोबास रहेको छ ।

सर्लाहीको पालिकाहरुको जनसांख्यिक अवस्था

क्र.स.

पालिकाको नाम

जम्मा परिवार संख्या

जम्मा जनसंख्या

पुरुष

महिला

मलंगवा

10033

54550

27849

26701

गोडेता

9303

54270

27703

26567

कौडेना

5476

28702

14438

14264

बरहथवा

15343

81120

40915

40205

ईश्वरपुर

13521

68377

33808

34569

लालबन्दी

14873

66419

32883

33536

हरिवन

10740

49988

24405

25583

बलरा

8622

47912

24771

23141

बागमती

10768

47106

23015

24091

१०

हरिपुर

8350

43233

21141

22092

११

कविलासी

8130

44204

22452

21752

१२

हरिपुर्वा

7140

38714

19557

19147

१३

चन्द्रनगर

6713

36908

18705

18203

१४

रामनगर

5377

31366

16250

15116

१५

चक्रघट्टा

5039

29550

15085

14465

१६

बसबरिया

4586

25905

13237

12668

१७

बिष्णु

5272

28570

14778

13792

१८

ब्रह्मपुरी

5939

31378

15569

15809

१९

धनकौल

5112

27974

14410

13564

२०

पर्सा

4487

24005

12157

11848

अनुपस्थित जनसंख्या (विदेशीय)                                                 श्रोत:-राष्ट्रिय जनगणना 2078

 

अनुपस्थित जनसंख्या (विदेशीय)

जम्मा

पुरुष

महिला

प्रतिशत

नेपाल

2190592

1799675

390917

100

मधेश प्रदेश

304286

292427

11859

13.89

सर्लाही

35084

32779

2415

1.60

 

                                                                              

धर्मः यस जिल्लामा हिन्दू धर्मावलम्बीहरुको बाहुल्यता रहेकोछ । पछिल्लो जनगणना अनुसार धार्मिक सम्प्रदायहरुको उपस्थित देहाय बमोजिम रहेकोछः

  1.  

धर्मको नाम

  •  

मुख्य चाढपर्व

  •  

हिन्दु

  1.  
  • , कृष्णजन्माष्टमी, राम नवमी ,दुर्गापूजा, फागुपूर्णिमा, चौठचन्द, जुडशितल, रक्षा बन्धन, जितिया पर्व ।
  •  
  •  
  1.  

इद -इदुलफितर_, बकरईद, शबेबरात, मोहर्रम -दाहा वा ताजिया_, मोहम्मद डे

  •  
  •  
  1.  

बुद्ध पूर्णिमा

  •  
  •  
  1.  
  •  
  •  

किराँत

  1.  

 

  •  

अन्य

  1.  

 

                  श्रोत:-राष्ट्रिय जनगणना 2078                

भाषाः

  1.  
  •  
  •  
  1.  
  1.  
  •  
  1. %

 

  1.  

बाजिका (ठेटी)

  1. %

 

  1.  

 

  1. %

 

  1.  

 

  1. %

 

  1.  

 

  1. %

 

  1.  

अन्य

  1. %

 

साक्षरताः

सि.नं.

बिवरण

प्रतिशत

कै

1

कुल साक्षरता

46

 

2

पुरुष साक्षरता

56

 

3

महिला साक्षरता

37

 

श्रोत:-राष्ट्रिय जनगणना 2078

 

 

 प्रशासनिक अवस्थाः

सर्लाही जिल्लामा ४ वटा संघीय निर्वाचन क्षेत्र, ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका छन् । जिल्ला सदरमुकाम मलंगवा नगरपालिकामा रहेको छ । यो जिल्लामा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान, मालपोत कार्यालयहरु ३ वटा, नापी कार्यालयहरु ३ वटा, इलाका प्रशासन कार्यालयहरु २ वटा लगायत संघ अन्तरगतका कार्यलयहरु तथा जलस्रोत तथा सिचाईं डिभिजन कार्यालय, पूर्वाधार बिकास कार्यालय लगायत प्रदेश सरकार अन्तरगतका कार्यालयहरु रहेकाछन भने २० वटा स्थानीय तह अन्तरगतका २०० वटा वडा कार्यालयहरु छन ।

अधिकांश सरकारी कार्यालयहरु सदरमुकाममै छन ।तर डिभिजन बन कार्यालय, उष्ण प्रदेशीय बागबानी कार्यालय, राष्ट्रिय तेल बाली अनुसन्धान केन्द्र, नेपाली सेनाको गण लगायतका केहि कार्यालय लालबन्दी नगरपालिकामा रहेकाछन । बागमती सिचाईं आयोजना बागमती नगरपालिकामा र जनताको तटबन्ध कार्यालय हरिपूर नगरपालिकामा रहेकोछ ।मलंगवा, हरिवन र बरहथवामा मालपोत र नापी कार्यालय छन भने  हरिवन र बरहथवामा इलाका प्रशासन कार्यालय पनि रहेकाछन ।

१.६ बिकास पूर्वाधार,सूचना प्रविधि र अन्तरआबद्धताः

सर्लाही जिल्लामा जिल्लाका सबै स्थानीय तहमा सडकको पहुँच रहेकोछ । प्रायः सबै परिवारमा  बिद्युत तथा टेलिफोनको पहुँच पनि पुगेको पाइन्छ।इ बैंकिङ्ग प्रयोग क्रमशः बढ्दो क्रममा रहेकोछ ।

मुख्य सडकहरु

यस जिल्लाको मेरुदण्डको रुपमा रहेको मुख्य राजमार्ग पूर्व- पश्चिम राजमार्ग र हुलाकी राजमार्गरहेको छ जसमध्ये हुलाकी राजमार्ग भारतीय सिमाना संग जोडिएको र पूर्व-पश्चिम राजमार्ग जिल्लाको माथिल्लो भाग उत्तरी सिमानामा रहेको छ । बिभिन्न न.पा/गा.पा. हरुलाई सुबिधा तथा पायक पर्ने हिसावले संचालनमा आएका सडकहरुको अवस्था यस प्रकार रहेको छ :

सि.नं.

सडक

     दुरी

अवस्था

  •  

पूर्व पश्चिम राजमार्ग (फुलजोर- बागमती पुल सम्म)

३७ कि.मि.

पक्की

  •  

हुलाकी सडक (पर्सा गा.पा.को हर्दी खोला- बलरा न.पा.को बागमती नदिसम्म )

 

पक्की (निर्माणाधीन)

 

सहायक मार्गहरु:-

 

 

मलंगवा - नवलपुर

२५ कि.मि.

पक्की

मलंगवा - संग्रामपुर

१० कि.मि.

पक्की / ग्राभेल

मलंगवा - छतौना

२५ कि.मि.

पक्की / ग्राभेल

मलंगवा - ईश्वरपुर

१९.५ कि.मि.

पक्की / ग्राभेल

गोडैता - बरहथवा

२७ कि.मि.

पक्की / ग्राभेल

गडहिया - बलरा

२३ कि.मि.

पक्की / ग्राभेल

नयाँरोड – बलरा

४३  कि.मि.

पक्की / ग्राभेल

फुलजोर - ईश्वरपुर

३ कि.मि.

पक्की

१०

नयाँरोड - मधुवनीगाउँ

४१    कि.मि.

पक्की / ग्राभेल

११

नयाँरोड - बरहथवा

१४ कि.मि.

पक्की

संचार पूर्वाधार

  1.  

संचार टावरको नाम

टावर संख्या

  1.  
  1.  
  1.  
  1.  

 

  1.  
  1.  
  1.  

 

 

 

  • , सामाजिक,आर्थिक,व्यवसायिक तथा प्राज्ञिक क्षेत्रका प्रमुख ब्यक्तिहरुः

राजनैतिक व्यक्तिहरु :

सि.न

नाम

पद

मो.नम्बर

कै

 मा. राम प्रकाश चौधरी

संघीय सांसद,  प्रतिनिधि सभा १ नं. क्षेत्र

९८५४०२०५८१

 

मा. महेन्द्र राय

संघीय सांसद,  प्रतिनिधि सभा २ नं. क्षेत्र

९८५१११३५५५

 

मा. हरि उप्रती

संघीय सांसद,  प्रतिनिधि सभा ३ नं. क्षेत्र

९८५४०३६४१६

 

मा. अमरेश कुमार सिंह

संघीय सांसद,  प्रतिनिधि सभा ४ नं. क्षेत्र

९८५१०५८१३२

 

राजेन्द्र महतो

पूर्व मन्त्री/माननीय

९८६९६७८७३५

 

सुरेन्द्र प्रसाद सिंह

जि. अध्यक्ष, नेपाली काङग्रेस

९८५१२११७५५

 

राज नारायण साह

जि. अध्यक्ष, ने.क.पा. एमाले

९८५४०३५६४५

 

अच्युतम काफ्ले

जि. अध्यक्ष, ने.क.पा.माओवादी केन्द्र

९८४४०६४१८९

 

सुरेन्द्र लामा

जि. अध्यक्ष, ने.क.पा.एस

९८५४०३७३१०

 

बीरेन्द्र यादव

जि. अध्यक्ष, जनता समाजवादी पार्टी

९८५४०२०२००

 

राम प्रसाद यादव

जि. अध्यक्ष, लो.स.पा.

९८५४०३९२०९

 

दिगेश्वर नायक

जि. अध्यक्ष, जनमत

९८४५४२४६२५

 

सत्य नारायण यादव

जि. अध्यक्ष, रा.प्र.पा.

९८४४०७५०४४

 

सुबोध हजारी

जि. अध्यक्ष, बहुजन एकता पार्टी

९८०९६३२६९९

 

१०

जैनुल मिया अंसारी

जि. अध्यक्ष, मुस्कान सेना नेपाल

९८१९८८६८४२

 

११

कमलेश साह

जि.संयोजक, राष्ट्रिय स्वतन्त्र पार्टी

९८४४०३२६९५

 

   

व्यावसायिक व्यक्तिहरु:


सम्पर्क


जिल्ला प्रशासन कार्यालय, सर्लाही

मलंगवा

०४६ - ५२०१०६

०४६ - ५२०१७४

dao.sarlahi@gmail.com

हामीलाई फलो गर्नुहोस्


Terms of Use | Privacy Policy

महत्त्वपूर्ण लिंकहरु


कार्यालय समय


  • 10:00 AM - 5:00 PM (Normal Working Days, Sunday to Thursday)
  • 10:00 AM - 3:00 PM (Friday)

पछिल्लो अपडेट गरिएको : 2081-12-15 11:55:39

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सर्लाही

Powered By: ProActive Developers

सि.नं.

नाम

आबद्धता

सम्पर्क नं.

  1.  

हरिशंकर प्रसाद साह

उद्योग बाणिज्य संघ मलंगवा

   ९८५४०३५२२१

  1.  

जोगी ठाकुर

निर्माण व्यवसायी संघ

  ९८५४०३६४३६

  1.  

शिव शंकर राय

बस व्यवसायी संघ

   ९८५४०३६४८५

  1.  

मुना अंसारी

सुन चाँदी व्यवसायी संघ

  ९८४४०३३१९५

  1.  

अमिरी साह

उद्योग बाणिज्य संघ ईश्वपुर

   ९८५४०३५ २६२

  1.  

बाबुकाजी प्रधान

उद्योग बाणिज्य संघ लालबन्दी

   ९८४१७९८२१९

  1.  

रन्जन दास

उद्योग बाणिज्य संघ बरहथवा

   ९८५४०३५५२०

  1.  

बिजय राय

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

  ९८०६८६९७८५

  1.  

राम भक्त प्रधान

उद्योग बाणिज्य संघ हरिवन

   ९८४४०३८४३३