Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सर्लाही

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सर्लाही

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

परिचय

जिल्ला प्रशासन कार्यालय सर्लाहीको प्रशासनीक भवन

  • अक्षांस: २६.४५" उत्तर देखि २७.१०" उत्तर अक्षास
  • देशान्तर: ८५.२०" पूर्व देखि ८५.५०" पूर्व देशान्त
  • सिमाना: पूर्व-महोत्तरी, पश्चिम-रौतहट, उत्तर-सिन्धुली तथा दक्षिण-भारतको बिहार राज्यको सितामढी जिल्ला
  • क्षेत्रफल: १,२५९ वर्ग किलेामिटर
  • औसत लम्बाई: ३२ किलेामिटर(उत्तर-दक्षिण)
  • औसत चौडाई: ४० किलेामिटर(पूर्व-पश्चिम)
  • सबभन्दा होचोस्थान: समुन्द्री सतहबाट ६० मिटर
  • सबभन्दा अग्लोस्थान:समुन्द्री सतहबाट ६५९ मिटर

भैागेालिक हिसाबले यस जिल्लालाई उत्तरतर्फ रहेको चुरे पर्वत बीचमा रहेको भावर दक्षीणमा रहेको तराइको समथर मैदान ओगट्ने गरी गरी ३ भागमा बाँड्न सकिन्छ।

 


पछिल्लो अपडेट गरिएको : 2083-03-05 22:40:07

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सर्लाही .