नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय सर्लाही
नागरिक बडापत्र (Citizen Charter)
|
क्र. सं. |
कार्यालयबाट प्रदान हुने सेवाको विवरण |
आवश्यक पर्ने कागजातहरु/प्रमाणहरु |
लाग्ने समय |
लाग्ने शुल्क |
जिम्मेवार कर्मचारी/शाखा |
गुनासो सुन्ने अधिकारी |
कोठा नं. |
कैफियत |
|
|
१. |
निवेदन वा जानकारी |
शान्ति सुरक्षा सम्बन्धी निवेदन वा जानकारी |
तुरुन्त |
निवेदन भए रु १०।– को टिकट |
सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
१ |
अदालतको कार्यक्षेत्र वा अन्य अधिकार क्षेत्रको निवेदन वा जानकारीका सम्बन्धमा तत् तत् निकायमै जानुपर्नेछ । ( शान्ति सुरक्षाको निवेदन नमुना डाउनलोड मा उपलब्ध छ ।) |
|
|
२. |
वंशज नेपाली नागरिकता |
१. अनुसूची १ को फाराममा न.पा. वा को सिफारिस । २. बाबुको ना.प्र. र विवाहित महिला भए पतिको ना.प्र.को प्रतिलिपि । सो नभए दाजु वा वंशज खुल्ने नजिकको नातेदारको प्रतिलिपि । ३. पिता वा पतिको ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा नजिकको अभिभावकको सनाखत । ४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने प्रमाणहरु । ५. एस.एल.सी.उत्तीर्ण गरेको भए चारित्रिक प्रमाणपत्र र लब्धांकको प्रतिलिपि/जन्ममिति खुल्ने प्रमाण (शैक्षिक/जन्म दर्ता) ६. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति) बसाई सराई गरी आउनेको हकमा देहायको थप प्रमाणः- १. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराईको प्रमाणपत्र । २. जग्गाधनी प्रमाणपुर्जा । ३. नक्शा पास प्रमाणपत्र ४. पानी, बिजुली, टेलिफोन महशुल कार्ड जस्ता प्रमाण |
प्रमाण पुगेमा उसै दिन |
रु १०।– को टिकट |
सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
१२ |
(अनुसूची फाराम डाउनलोडमा उपलब्ध छ) |
|
|
२.१ |
वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि) |
१. अनुसूची ७ को फाराम स्थानीय तहको वडा कार्यालयको सिफारिस । २. पतिको ना.प्र.को प्रतिलिपि । ३. विवाह दर्ता प्रमाणपत्र र नाता प्रमाणको प्रतिलिपि । ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण हुलाक रसिद सपथ ग्रहण पत्र (यसको नमूना फाराम डाउनलोडमा हेर्नुहोस) ५. पतिको सनाखत, पति नभएमा तीनपुस्ता भित्रको नातेदारको सनाखत र निजको नागरिकताको प्रमाणपत्र । ६. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति) |
प्रमाण पुगेकोमा उसै दिन |
रु १०।– को टिकट |
सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
१२ |
(वैवाहिक अंगीकृत नागरिकता परित्याग कारवाही निवेदनको नमूना डाउनलोड पेजबाट प्राप्त गर्नुहोला) |
|
|
२.२ |
कर्मचारी परिवारका लागि |
१. अनुसूची १ (वंशज) अथवा अनुसूची ७ (वैवाहिक अंगीकृत) प्रमाणित सिफारिस फाराम । २. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण । ३. सम्बन्धित कार्यालयबाट सिफारिस गरेको पत्र । सम्बन्धित स्थानीय तहको वडा कार्यालयको सिफारिस । ४. फोटो २ प्रति (वंशज), ३ प्रति (वैवाहिक अंगीकृतका लागि), ५. पिता/पति, बाबु/आमाको ना.प्र.सहित सनाखत । |
प्रमाण पुगेकोमा उसै दिन |
रु १० को टिकट |
सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
१२ |
|
|
|
२.३ |
वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि |
१. ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी सम्बन्धित स्थानीय तहको वडा कार्यालयको सिफारिस २. सक्कल वा झुत्रो नागरिकता वा ना.प्र.प.नम्बर वा जारी मिति खुलेको प्रमाण । ३. बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.प. लिएका व्यक्तिको हकमा बसाईसराई प्रमाण पत्र, जग्गाधनी पुर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र । ४. नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ । कार्यालयमा अभिलेख कायम नभएको अवस्थामा अ।वश्यक थप प्रमाण सम्बन्धित व्यक्तिको ना.प्र.प.,तीन पुस्ता भित्रको नातेदारको ना.प्र.प. र सनाखत व्यक्ति यकिन हुने स्थानिय तहको सिफारिस |
प्रमाण पुगेकोमा उसै दिन |
रु १५।– को टिकट |
सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
१२ |
|
|
|
३ |
नाबालक परिचय पत्र तथा प्रतिलिपि सम्बन्धी |
१. तोकिएको ढाँचा बमोजिमको निवेदन फाराम र सम्बन्धित स्थानीय तहको वडा कार्यालयको सिफारिस
२. बाबु र आमाको सक्कलै नागरिकता तथा प्रतिलिपि ३. बाबु र आमाको विवाह दर्ता प्रमाण ४. बाबु र आमासंगको नाता प्रमाण ५. बच्चाको जन्म दर्ताको सक्कल र प्रतिलिपि ६. बसाइ सराइ आउनेको हकमा बसाइ सराइको प्रमाण र स्थायी बसोवासको प्रमाण ७. कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस ८. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो ९. नाबालिक परिचय पत्र हराई वा झुत्रो भई प्रतिलिपि लिनुपर्ने भएमा सिफारिस सहितको निवेदन तथा सक्कलै झुत्रो तथा व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ । |
सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन |
- रु १०।– को टिकट - प्रतिलिपिका लागि रु १५ को टिकट दस्तुर लाग्नेछ । |
सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
९ |
|
|
|
४ |
नाम, थर, उमेर फरक परेको विवरण सम्बन्धी |
१. निवेदन २. नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि ३. नेपालबाट एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र ४. शैक्षिक संस्थाको सिफारिश पत्र ५. सम्बन्धित गा.वि.स./न.पा. को सिफारिसपत्र ६. परीक्षा नियन्त्रण कार्यालय/क्षेत्रीय शिक्षा निर्देशानलयमा व्यहोरा सच्याउन सिफारिस गर्नुपर्दा एस.एल.सी. उत्तीर्ण गरेको ६ महिना भित्र आवेदन दिइसकेको हुनुपर्नेछ । |
प्रक्रिया पुगेपछि |
रु १०।– को टिकट |
सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
९ |
|
|
|
५ |
मधेशी आदिवासी जनजाती दलितको प्रमाणपत्र/ कुनै व्यहोरा प्रमाणित सम्बन्धी |
१. व्यहोरा खुलेको निवेदन २. सम्बन्धित स्थानीय तहको वडा कार्यालयको फोटो प्रमाणित सिफारिसपत्र ३. नागरिकता/ नाबालिक प्रमाणको फोटोकपि र फोटो २ प्रति |
प्रक्रिया पुगेपछि/ तुरुन्तै |
रु १०।– को टिकट |
सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
९ |
|
|
|
६ |
साविकमा जारी भएका नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि सम्बन्धी |
१. नाता प्रमाणित प्रमाणपत्रको नम्बर र मिति खुलाई सरोकारवालाले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन दिनुपर्नेछ । |
सोहि दिन |
रु १०।– को टिकट |
सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
९ |
|
|
|
७ |
राहदानी |
१. राहदानी MRP फारम २ प्रति भरी मापदण्ड बमोजिम फोटो टाँसी अवेदकले सही गरी निम्न प्रमाण पेश गर्नुपर्दछ । क. ना.प्र.को सक्कल र प्रतिलिपि २ प्रति । ख. २ प्रति पासपोर्ट साइजको फोटो । ग) कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत । |
राहदानी विभागबाट प्राप्त हुनासाथ |
नयाँ र नविकरणको लागि रु ५०००।–
- द्रुत राहदानीको लागि राहदानी राहादानी हराएको वा Damage भएमा रु १००००।– राजश्व बुझाउनु पर्नेछ |
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
११ |
|
|
|
७.१ |
नाबालिक परिचयपत्रको आधारमा राहदानी |
१. राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः- क. सक्कल नाबालिक परिचयपत्र र सो को २ प्रति प्रतिलिपि । ख. बाबु वा आमाको ना.प्र.प. को प्रतिलिपि । ग. बाबु वा आमाको विवाह दर्ताको प्रतिलिपि । घ. नाबालिकको हकमा अभिभावकको पत्र । ङ. २ प्रति पासपोर्ट साइजको फोटो । च. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाण |
राहदानी विभागबाट प्राप्त हुनासाथ |
- सामान्य प्रक्रियाको लागि रु ५०००।–
- राहादानी हराएको वा Damage भएमा रु १००००।– राजश्व बुझाउनु पर्नेछ १० वर्ष भन्दा मुनिका नावालकको हकमा रू. २५००।- |
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
११ |
|
|
|
७.२ |
राहदानीमा संशेधन गर्नुपर्ने अवस्था |
जन्ममिति, नाम, थर, ठेगाना, पेशा आदि जुन विषयमा संशोधन गर्नुपर्ने हो सो को प्रमाणको प्रतिलिपि, सक्कल राहदानी, र सोको प्रतिलिपि पेश गरी स्वयम्ले यो बारेमा संशोधन गरी पाउँ भनी निवेदन दिने । |
सोहि दिन राहदानी विभागमा सिफारिस गरिने |
नियमानुसार |
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
११ |
|
|
|
१० |
हातहतियार इजाजत |
१. निवेदन २. नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि ३. गा.वि.स./न.पा.को सिफारिस |
प्रक्रिया पुगेपछि |
रु १०।– को टिकट तथा हातहतियार खरखजाना नियमावली बमोजिम |
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
९ |
|
|
|
१०.१ |
हातहतियार नामसारी सम्बन्धी |
१. निवेदन, ना.प्र.प.को नक्कल तथा इजाजतपत्र र दुईपक्ष बीचको कागज २. हकदार भएमा नाता खुल्ने प्रमाण |
" |
" |
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
९ |
|
|
|
१०.२ |
हातहतियार नवीकरण सम्बन्धी |
१. सम्बन्धी व्यक्तिको निवेदन र सक्कल इजाजत पत्र |
" |
" |
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
९ |
|
|
|
१०.३ |
हातहतियार इजाजत प्रतिलिपि सम्बन्धी |
१. निवेदन २. ना.प्र.प.को नक्कल र झुत्रो वा इजाजत नम्बर खुल्ने प्रमाण |
" |
" |
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
९ |
|
|
|
१०.४ |
विष्फोटक पदार्थ |
१. निवेदन २. संस्था/प्रतिष्ठानको आधिकारिकता ३. अन्य विषय नियमावली बमोजिम |
" |
" |
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
९ |
|
|
|
११ |
संस्था दर्ता सम्बन्धी |
१. रितपूर्वकको निवेन २. तदर्थ भेलाको निर्णय ३. विधानको ४ प्रति र सो मा तदर्थ समितिको पदाधिकारीहरुको दस्तखत (विधानको नमूना डाउनलोडमा हेर्नुहोस) ४. प्रवन्ध समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत विवरण ६. जिल्ला विकास समितिको सिफारिसपत्र |
प्रक्रिया पुगेपछि |
रु १०००।- |
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
९ |
|
|
|
११.१ |
संस्था नवीकरण |
१. रितपूर्वकको निवेदन २. कार्यसमितिको निर्णयको प्रतिलिपि ३. लेखापरीक्षणको प्रतिवेदन ४. लेखापरीक्षकको अडिटर्स इजाजत पत्र ५. वार्षिक प्रगति विवरण ६. कार्यक्षेत्र सँग सम्बन्धित जि.वि.स.को सिफारिस पत्र ७. संस्था दर्ता प्रमाणपत्रको सक्कल ८. नवीकरण गर्नु अघि भएको साधारण सभाको निर्णयको प्रतिलिपि |
प्रक्रिया पुगेपछि |
नियमानुसार |
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
९ |
|
|
|
११.२ |
संस्थाको विधान संशोधन |
१. रितपूर्वकको निवेन २. तोकिएको फाराममा साविकमा भएको स्वीकृत विधानमा थपघट गर्नुपर्ने कारण समेत खुलाई साधारणसभाको कम्तिमा दुईतिहाई वहुमतको निर्णयको प्रतिलिपि ३. तीन महले - संशोधन हुने विधानको दुई प्रति (साविकमा भएको व्यवस्था, हाल संशोधन गर्न लागिएको व्यवस्था र संशोधन गर्नुपर्ने कारण) ४. स्वीकृत सक्कल विधान र प्रमाणपत्र तथा सो को प्रतिलिपि |
प्रक्रिया पुगेपछि |
नलाग्ने |
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
९ |
|
|
|
११.३ |
संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी |
१. रितपूर्वकको निवेन २. कार्यसमितिको निर्णयको प्रतिलिपि ३. संस्था दर्ता प्रमाणको झुत्रो/सक्कल वा विवरण खुलेको प्रमाण |
प्रक्रिया पुगेपछि |
रु १०।– को टिकट र प्रत्येक पानाको रु ३।– का दरको टिकट |
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
९ |
|
|
|
११.४ |
जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी |
१. मूल कार्यसमितिको सिफारिस तथा जिल्ला शाखाको निवेदन २. संस्थाको कार्य समितिको निर्णय ३. प्रमाणपत्र तथा विधानको प्रतिलिपि ४. जिल्ला शाखाका पदाधिकारीहरुको नागरिकता तथा व्यक्तिगत विवरण ५. जि.वि.स.को सिफारिस |
प्रक्रिया पुगेपछि |
रु १०।– को टिकट |
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
९ |
|
|
|
११.५ |
पत्रपत्रिका दर्ता सम्बन्धी |
१. प्रकाशक/सम्पादकको निवेदन र पत्रिकाको किसिम/साइज खुलाइएको हुनुपर्ने २. प्रकाशक तथा सम्पादकको ४ प्रति फोटो र नागरिकताको प्रतिलिपि ३. प्रकाशक संस्था भए संस्थाको छाप, प्रवन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नवीकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रतिलिपि ४. सम्पादक हुन चाहिने योग्यता (स्नातक उत्तीर्ण/एस.एल.सी. उत्तीर्ण गरी १० वर्ष पत्रकारितामा संलग्न रहेको प्रमाण) ५. मुद्रकको सिफारिस र प्रमाणपत्रको प्रतिलिपि तथा मुद्रकले कर तिरेको प्रमाण |
प्रक्रिया पुगेपछि |
नियमानुसार |
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
९ |
|
|
|
११.६ |
छापाखाना संचालन सम्बन्धी इजाजत |
१. निवेदन २. छापाखाना दर्ता भएको निकायको प्रमाणपत्र र प्रतिलिपि ३. कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि र स्वीकृत विधान तथा अन्य प्रमाणको प्रतिलिपि तथा संस्था वा कम्पनीको भए छाप तथा स्थाका लागि आधिकारिक व्यक्तिको विवरण तथा फोटो, व्यक्तिको भए फोटो ५ प्रति |
प्रक्रिया पुगेपछि |
नियमानुसार |
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
९ |
|
|
|
प्रमुख जिल्ला अधिकारी मोबाइल नंः ९८५४०७७७७७ नोटिस बोर्ड नंः फ्याक्सः ०४६-५२०१७४ |
क्षेत्रीय प्रशासन कार्यालय, मध्यमाञ्चल, हेटौडा प्रशासक मोबाइल नं. ९८४९६६३३६४ |
|
|||||||
कोठा नं. १ प्रमुख जिल्ला अधिकारी
कोठा नं. २ सहायक प्रमुख जिल्ला अधिकारी कक्ष
कोठा नं. ३ लेखा शाखा (आर्थिक प्रशासनको कार्य)
कोठा नं. ४ प्रशासकीय अधिकृत
कोठा नं. ५ प्रशासकीय अधिकृत
कोठा नं. ७ प्रशासकीय अधिकृत
कोठा नं. ८ प्रतिलिपि नागरिकता शाखा
कोठा नं. ९ प्रशासन शाखा
कोठा नं. ११ राहदानी (MRP) पासपोर्ट शाखा
कोठा नं. १२ नयाँ नागरिकता शाखा
कोठा नं. १३ दर्ता चलानी शाखा
कोठा नं. १ प्रमुख जिल्ला अधिकारी
कोठा नं. २ सहायक प्रमुख जिल्ला अधिकारी कक्ष
कोठा नं. ३ लेखा शाखा (आर्थिक प्रशासनको कार्य)
कोठा नं. ४ प्रशासकीय अधिकृत
कोठा नं. ५ प्रशासकीय अधिकृत
कोठा नं. ७ प्रशासकीय अधिकृत
कोठा नं. ८ प्रतिलिपि नागरिकता शाखा
कोठा नं. ९ प्रशासन शाखा
कोठा नं. ११ राहदानी (MRP) पासपोर्ट शाखा
कोठा नं. १२ नयाँ नागरिकता शाखा
कोठा नं. १३ दर्ता चलानी शाखा