Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सर्लाही

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सर्लाही

न्यून व्यान्डविथ Invert Color A- A A+

राहादानी सम्बन्धमा 2076-09-10

MRP लिन आउने सम्बन्धमा सूचना

मिति २०७६ साल मंसिर २० गते देखि पुस २ गतेसम्म संकलन गरिएको MRP राहदानी तयार भई आई सकेको हुँदा सम्बन्धित व्यक्ति स्वयं उपस्थित भई आफ्नो सक्कल नागरिकता प्रमाणपत्र र राहदानी दस्तुर वापत बुझाइएको राजस्वको बैँक भौचर र एक प्रति फोटो लिई आफ्नो MRP राहदानी बुझी जानुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

जिल्ला प्रशासन कार्यालय
राहदानी तथा अभिलेख व्यवस्थापन शाखा,
मलंगवा, सर्लाही ।
फोन नं.:- ०४६–५२०१७७


पछिल्लो अपडेट गरिएको : 2081-12-15 11:55:39

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सर्लाही

Powered By: ProActive Developers