2018-07-12
2018-07-12
मिति २०७५।३।२६ गते मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा "उपभोक्ता हित संरक्षण सम्बन्धि सचेतनामूलक कार्यक्रम" जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख, मलंगवा नगरपालिकाका प्रमुख, स्थानीय समन्वय अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार, स्थानीय ब्यापारी लगायत सरोकारवालाहरुको उपस्थितीमा सम्पन्न भयो ।